समाचार

भैरवीमा आरोग्य सेवा केन्द्र

दैलेखः दैलेखको भैरवी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारण नागरिकलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले भैरवी गाउँपालिकामा नागरिक...

पुरा पढ्नुहोस
राउटेको बैंक खाता

दैलेखः पश्चिम नेपालको पहाडी जिल्लामा बसोबास गर्दै आएका लोपोन्मुख जाती राउटेको बैैंक खाता खोलिने भएको छ । उनीहरूले सरकारबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज तवरले उपलब्ध गराउने भन्दै राउटेको पहिलो पटक बैैंक खाता...

पुरा पढ्नुहोस
अस्पतालमै भिमाको शव छोडेर घर फर्किए पीडित परिवार

दैलेखः चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै ७ दिनदेखि न्याय माग्दै आन्दोलनमा उत्रिएका मृतक भिमा गुरुङ बलामीका परिवारले शव अस्पतालमै छाडेर घर फर्किएका छन् । शव ७ दिनदेखि अस्पतालमै छ । कर्णाली प्रदेश अस्पतालमा पाठेघर सफा...

पुरा पढ्नुहोस
न्यायिक समितिलाई कानुनी सचेतना

दैलेखः दैलेखको नौमूले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूलाई कानुनी सचेतना प्रदान गरिएको छ । कानुन आयोगका सहसचिव पाराश्वर ढु्ंगेनाले न्यायिक समितिले सम्पादन गर्नुपर्ने कार्यहरू, जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण प्रदान गरेका छन् । नौमूले गाउँपालिका न्यायिक समितिको...

पुरा पढ्नुहोस
प्रयोग विहीन लाखौँका उपकरण

दैलेखः गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखमा चार वर्ष अघि खरिद गरिएका लाखौँका भेन्टिलेटर लगायतका उपकरण प्रयोग विहीन छन् । कार्यालयद्धारा कोरोना महामारी ताका २०७७ बैशाख १ गते खरिद गरिएका...

पुरा पढ्नुहोस
कार्यपालिकाले निर्णय गरे पर्खाल भत्काउँछुः अध्यक्ष श्रेष्ठ

दैलेख : दैलेखको देवकोटा चौक फराकिलो बनाउने अभियान तुहिएको छ । नारायण नगरपालिकाले केही समय अघि देवकोटा चौकलाई खुल्ला बनाउने, सुन्दर बनाउने र आई पर्ने सवै खाले विपत्तिबाट जनता जोगाउने अभियान भन्दै डोजर चलाएको...

पुरा पढ्नुहोस
‘व्यवसायलाई प्रविधिसँग जोडौँ’

दैलेख : सरोकारवालाहरूले व्यवसायलाई प्रविधिसँग जोड्नुपर्ने बताएका छन् । एभरेस्ट क्लब दैलेख अन्तर्गत सञ्चालित पावर परियोजनाले व्यवसाय गरिरहेका युवाहरूको सिकाई आदान प्रदान तथा बजार प्रबद्र्धनका लागि डिजिटल तथा सामाजिक सञ्जालको प्रयोग बारे सोमबार गरिएको...

पुरा पढ्नुहोस
तीर्थयात्री चढेको हाईस ठोकिदा १३ घाइते

दैलेख : दैलेखको गुराँस गाउँपालिका २ तल्लो डुंगेश्वरमा तीर्थयात्री सवार फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । भारत भ्रमणमा गएका तीर्थ यात्री बोकेर सुर्खेत हुँदै दैलेख जाँदै गरेको भे...

पुरा पढ्नुहोस
सदस्यता बढाउने एमाले अभियान

दैलेख ः नेकपा एमाले दैलेखको सचिवालय बैठकले वैशाखमा सदस्यता वृद्धि अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ । सदस्यता रिन्यु गर्ने, नयाँ सदस्यता विस्तार गर्ने अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले...

पुरा पढ्नुहोस
नाम लेखाउँदै हातमा किताब

दैलेख ः दैलेखका अधिकांश विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यार्थीहरूले नाम लेखाउँदै किताब प्राप्त गरेका छन् । अघिल्ला वर्षहरूमा पुस्तक नआए पनि नाम लेखाउँदै खाली हात फर्कनुपरेका विद्यार्थीहरू नाम लेखाउँदै किताब...

पुरा पढ्नुहोस